जोक्स

चुट्किला : किराको छुट्टै पैसा लाग्छ

By खबरहब

December 09, 2021

ग्राहक : भाइ एउटा जुस दिनु न ।

मुन्द्रे : रियल जुस दिन्छ ।

ग्राहक : भाइ रियलमा त कीरा छ भन्छन् नि ! यसबाट पनि किरा निस्कियो भने नि ?

मुन्द्रे : किराको छुट्टै पैसा लाग्छ ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट