जोक्स

चुट्किला : भगवानको आशीर्वाद

By खबरहब

December 09, 2021

मुन्द्रे : डाक्टर साब मलाई अनौठो रोग लाग्यो, मेरी श्रीमतीले बोलेको केही सुन्दिनँ । के भएको हो ?

डाक्टर : दशैँ नजिकिएको बेलामा तपाईंलाई रोग होईन भगवान्‌को आशीर्वाद लागेको हो । चिन्ता नगर्नुहोस् ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट