उपेन्द्र यादवको आत्मघाती गोल

जनकपुर पुगेर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले विद्युतीय गतिमा केही महत्वपूर्ण राजनीतिक निर्णयहरू गराए । विगत एक वर्षदेखि समायोजन हुन पर्खिएका तत्कालीन राजपा र समाजवादी पार्टीको प्रदेश संसदीय दलमा मुख्यमन्त्री लालबाबु राउतलाई नेताको रूपमा स्थापित गराए अनि पूर्वराजपा पक्षबाट प्रतिनिधित्व गर्दै आएका मन्त्री जितेन्द्र सोनलसहित तीन जना राज्य मन्त्रीलाई बर्खास्त गराए । … Continue reading उपेन्द्र यादवको आत्मघाती गोल