जोक्स

चुट्किला– रिमिक्स उखानटुक्का

By खबरहब

November 10, 2021

– खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ । – १२ छोरा १३ नाति, बूढाको मन तरुनीमाथि । – मनको लड्डु बियरसँग खा । – जाडो भयो राती अनि बूढी ताती । – जस्तालाई तस्तै पाउरोटीलाई निस्तै । – जुन नेता आए पनि घूस खान नछाड्ने । – कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट