जोक्स

चुट्किला- श्रीमती चाहिएन

By खबरहब

November 10, 2021

भिखारी : हजुर केही खाने कुरा पाइन्छ ? भित्रबाट : (श्रीमान्) श्रीमती घरमा छैन । भिखारी : हजुर मलाई श्रीमती त चाहिएन । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट