जोक्स

चुट्किला : त्यही मेसिनसँग

By खबरहब

December 10, 2021

एउटा साथी अर्को साथीसँग : यार तिमीले झुठ समात्ने मेशिन देखेको छौ ?

अर्को साथी : देखेको मात्र हैन मेरो घरमा नै छ ।

साथी : हो र ?

अर्को साथी : हो नि मैले त्यही मेसिनसँग त बिहे गरेको छु ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट