जोक्स

चुट्किला : पापको सजाएँ

By खबरहब

December 10, 2021

लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाइदा भएको छ ।

स्वास्नी : (खुशी हुँदै) हो र कसरी नि ?

लोग्ने : मलाई मैले गरेको पापको सजाएँ म जिउँदो हुँदै पाइरहेको छु नि त ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट