जोक्स

चुट्किला : गफाडी बच्चाहरु

By खबरहब

December 10, 2021

तीनवटा गफाडी बच्चाहरु गफ गर्दै थिए । त्यत्तिकैमा

पहिलो बच्चा : हाम्रो बाले हलो जोत्यो भने धर्ती नै फाट्छ यार ।

दोस्रो बच्चा : तेरो बाउ त के हो र, हाम्रो बाले त प्लेन उडायो भने आकास नै फाट्छ ।

तेस्रो बच्चा : तिमीहरुको बाउ त के हो र, हाम्रो बाले त झन् पाद्यो भने कट्टुनै फाट्छ ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट