राजनीति

कांग्रेस महाधिवेशन : कांग्रेस काठमाडौंका सभापति बानियाँले गरे स्वागत भाषण

By खबरहब

December 10, 2021

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र भृकुटीमण्डपमा सुरु भएको छ ।

महाधिवेशनमा सहभागी भएकाको स्वागत कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गरेका छन् ।

उनले महाधिवेशनमा आएका ७७ रै जिल्लाका महाधिवेशन प्रतिनिधि, अतिथि, आगन्तुक सबैलाई स्वागत गरेका छन् ।