राजनीति

कांग्रेस महाधिवेशनस्थलमा ४ ओटा एम्बुलेन्स तैनाथ

By खबरहब

December 10, 2021

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थलमा ४ ओटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

अधिवेशनाम आएका प्रतिनिधि तथा कार्यकर्ता बिरामी भएमा अस्पताल लैजान एम्बुलेन्स तैनाथ राखिएको स्वास्थ्य समितिले जनाएको छ ।

त्यस्तै महाधिवेशन स्थलमा करिब ३ लाख सर्जिकल मास्क र करिब ५० हजार एन-९५ माक्सको व्यवस्था गरिएको छ । प्रतिधिनिधीहरुलाई बेलुका बासस्थान जानको लागि २५० ओटा गाडीको व्यवस्था गरिएको छ ।