bfx ;+:sf/sf nflu NofOPsf ;ªqmldtsf] zj sf7df8f}F, @@ j}zfv M sf]le8 ;ªqmd0fsf sf/0f ljleGg 7fpFdf a'waf/ d[To' ePsf ;j{;fwf/0f bfx ;+:sf/sf nflu kz'kltl:yt ljB'tLo zj bfxu[xdf NofOFb} ;'/IffsdL{ . t:jL/ M /Tg >]i7÷ /f;;

समाचार

थप ६७ जना कोरोना संक्रमितको मृत्यु

By खबरहब

June 11, 2021

काठमाडौँ– नेपालमा थप ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ६७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ३०५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।