k|ltlglw;ef a}7s sf7df8f}F, !@ ;fpg . k|ltlglw;efsf] dªunaf/ a;]sf] j}7sdf pkl:yt ;f+;bx? . tl:a/ Mk|bLk/fh jGt, /f;;

देश/प्रदेश

प्रतिनिधिसभाको बैठक दुई सातालाई स्थगित

By खबरहब

October 11, 2021

काठमाडौँ- प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक ९ कात्तिक बस्ने जानकारी दिएका हुन् ।

सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो ।

साथै मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ भने राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०६७ फिर्ता लिने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।