सांकेतिक तस्बिर

देश/प्रदेश

मोरङको रंगेलीस्थित कर्सिया बजारको सिटिजन्स बैंकमा शाखामा गोली चल्यो

By खबरहब

October 11, 2021

काठमाडौँ– मोरङको रंगेलीस्थित कर्सिया बजारको सिटिजन्स बैंकमा शाखामा गोली चलेको छ ।

घटनाको पुष्टि गर्दै प्रहरीले टोली घटनास्थलतर्फ लागेको जानकारी दिएको छ ।

लुटपाटका लागि लुटेराले गोली चलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।