जोक्स

चुट्किला : नेपालको सीमाना

By खबरहब

November 11, 2021

शिक्षक : (क्लासमा प्रवेश गर्दै) हिजो मैले दिएको पाठ पढेर आयौ ?

विद्यार्थी : आयौँ सर ।

शिक्षक : राम तिमी भन त बहादुर शाहको पालामा नेपालको सीमाना कहाँदेखि कहाँसम्म थियो ?

राम : किताबको पेज ३ देखि ८ सम्म सर ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट