जोक्स

चुट्किला : घुमाउरो प्रश्न

By खबरहब

November 11, 2021

शिक्षक : २० लाई ५ ले भाग गर्दा कति हुन्छ ?

विद्यार्थी : यो त साह्रै घुमाउरो प्रश्न भयो सर ।

शिक्षक : (उदाहरण दिँदै) २० वटा कपि ५ जनालाई बराबर बाँडियो भने कतिकति वटा पुग्छ त ?

विद्यार्थी : यो त झनै घुमाउरो भयो सर ।

शिक्षक : (निरास हुँदै) मानौँ २० जना केटी ५ जना केटालाई बाँडियो भने कति कति जना पुग्छ ?

विद्यार्थी : (हतारिँदै एक स्वरमा) ४–४ जना पुग्छ सर ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट