प्रहरी

९५ डीएसपीको सरुवा (सूचीसहित)

By खबरहब

November 11, 2021

काठमाडौँ– प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रधान कार्यालयले एकै पटक ९५ जना डीएसपीको सरुवा गरेको हो ।