राजनीति

उम्मेदवारी दर्ता गराउन बजागाजासहित राष्ट्रियसभा गृह पुगे प्रकाशमान र सुजाता

By खबरहब

December 11, 2021

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेसनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजता कोइराला राष्ट्रियसभा गृह पुगेका छन् ।

सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन् ।

उनीहरू बाजागाजासहित तामाझामका साथ सभागृह पुगेका छन् ।