देश/प्रदेश

लोसपा प्रदेश २ अध्यक्षमा सोनल

By खबरहब

December 11, 2021

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ अध्यक्ष जितेन्द्र सोनल मनोनित भएका छन् ।

लोसपाको शनिबार बसेको केन्द्रीय कार्यसमितिको सिफारिसमा उनलाई प्रदेश २ को अध्यक्षमा मनोनित गरिएको हो ।