राजनीति

कार्यकर्तालाई माधव नेपालको ४ पृष्ठ लामो सर्कुलर, जीत निश्चित भएको ढाडस

By खबरहब

April 12, 2021

काठमाडौँ – नेकपा (एमाले) को माधव नेपाल पक्षले आन्तरिक सर्कलुर जारी गर्दै आफूहरूको जित निश्चित भएको उल्लेख गरेको छ ।

नेपालको हस्ताक्षरमा जारी चार पृष्ठ लामो सर्कुलरमा भनिएको छ, ‘आत्मविश्वासका साथ हामी सबै अघि बढौं । जित हाम्रो निश्चित छ ।’

चैत ४ र ५ गते गरिएको छुट्टै भेला, त्यसअघि र पछि भएका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका निर्णयहरू समेटेर सर्कुलर पठाइएको हो ।

सर्कुलरमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट पारित नीति र विधि अनुसार नचलेको आरोप समेत लगाइएको छ ।

हेर्नुहोस् सर्कुलर :