रोचक/विचित्र संसार

माछामाथि भ्यागुताको आक्रमण

By खबरहब

May 12, 2021

मानिसले माछा मारेको वा समातेको त देख्नु भएको होला । तर के कहिल्यै पानी भित्र नै बस्ने माछालाई अर्काे जीवले आक्रमण गरेको देख्नु भएको छ । अझ एउटा भ्यागुताले माछालाई आक्रमण गर्ला ? त्यो पनि आफूभन्दा ठुलो आकारको माछालाई ?

अहिले सामाजिक सञ्जालमा यस्तै एक भिडियो चर्चामा छ । जसमा पानी कै जीव माछालाई एउटा भ्यागुताले आक्रमण गर्दछ । आकारमा सानो भ्यागुताले आफूभन्दा ठुलो आकारको माछालाई चेपेर राख्दछ ।

माछालाई आक्रमण गर्दा भ्यागुतो स्वयम् घाइते बन्दछ । तथापी उसले माछालाई भने छाड्दैन । भिडियो खिचिरहेका व्यक्तिले त्यसलाई छुट्याउन लठ्ठिले कोट्याउँछन् । तर पनि माछालाई भ्यागुतोले भने छाड्दैन ।

भिडियो हेर्नुहोस्

 

View this post on Instagram

 

A post shared by The Average Anglers (@theaverageanglers)