फाइल फोटो

समाचार

काठमाडौं उपत्यकामा १७१ कोरोना संक्रमित थपिए

By खबरहब

November 12, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२५ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन् ।