समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

November 12, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ९९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –६ ११–२० वर्ष –३४ २१–३० वर्ष –५७ ३१–४० वर्ष – ९९ ४१–५० वर्ष – ५२ ५१–६० वर्ष – ३० ६१–७० वर्ष –३९ ७१–८० वर्ष – २२ ८० वर्षभन्दा माथि –१४ अज्ञात– २