जोक्स

चुट्किला : पछुतो हुने छैन

By खबरहब

November 12, 2021

एक जना पत्रकार एउटी नायिकाले खेलेको चलचित्र सुपरहिट भएपछि प्रश्न गर्दै भन्छ— तपाईंले खेलेको चलचित्र सुपरहिट भयो । अब त विवाह पनि गर्नुहुन्छ होला ? कस्तो केटासँग विवाह गर्न चाहनुहुन्छ ?

नायिका  : म एकदम नराम्रो कुरूप अनुहार भएको केटासँग विवाह गर्न चाहन्छु ।

पत्रकार अचम्म मान्दै — किन नि ?

नायिका — एक त त्यस्तो केटालाई अरू केटीहरूले पिछा गर्दैनन् । अर्को, यदि उसले मलाई छोडिहाल्यो भने पनि मलाई पछुतो हुने छैन त्यसैले ।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट