राजनीति

यी हुन् एमालेका प्रदेश अधिवेशन कमाण्डर (सूचीसहित)

By खबरहब

December 12, 2021

भक्तपुर– नेकपा एमालेले प्रदेश अधिवेशनका लागि अध्यक्षसहितका चुनावी कमाण्डर मनोनयन गरेको छ ।

चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको भक्तपुरमा जारी बैठकले ८ माघका लागि तय भएको प्रदेश अधिवेशन गराउने प्रयोजनका लागि चुनावी कमाण्डरको मनोनयन गरेको हो ।

केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव रहने तय भएको छ । एमालेले सात वटा प्रदेश र उपत्यका विशेष कमिटीका लागि पदाधिकारी मनोनयन गरेको छ ।

यस्ता छन् कमाण्डर

प्रदेश १

अध्यक्ष – तुलसी न्यौपाने उपाध्यक्ष – टिका चेम्जोङ सचिव – चिन्तन पाठक सहसचिव – धन तामाङ सहसचिव – शैलेश लामा

प्रदेश २

अध्यक्ष – राम अवतार यादव उपाध्यक्ष – रेवती पन्त सचिव – डा कृष्ण पौडेल सहसचिव – फर्मुद नदाब सहसचिव – आरती भण्डारी

बागमती प्रदेश

अध्यक्ष – केशव पाण्डे उपाध्यक्ष – रामहरी सुवेदी सविच – विजय सुवेदी सहसचिव – रत्न गुरुङ सहसचिव – महेश बर्तौला

गण्डकी प्रदेश

अध्यक्ष – नवराज शर्मा उपाध्यक्ष – मोहन रेग्मी सचिव – धनञ्जय दवाडी सहसचिव – मञ्जु अधिकारी सहसचिव – रश्मी आचार्य

लुम्बिनी प्रदेश

अध्यक्ष – राधाकृष्ण कँडेल उपाध्यक्ष – भोजप्रसाद श्रेष्ठ सचिव – लक्ष्मण आचार्य सहसचिव – लीला राना सहसचिव – दुर्गा थारु

कर्णाली प्रदेश

अध्यक्ष– विनोद शाह उपाध्यक्ष – लालबहादुर महतारा सचिव – कमल शाही सहसचिव– रुपा शाही सहसचिव– टेकराज पछाइ

सुदूरपश्चिम प्रदेश

अध्यक्ष–दामोदर भण्डारी उपाध्यक्ष – कमल तिमिल्सिना सचिव – धर्मराज पाठक सहसचिव– बलदेव रेग्मी सहसचिव– भागिरथी विष्ट

उपत्यका विशेष

अध्यक्ष–प्रेमकुमार पराजुली उपाध्यक्ष – विदुर कार्की सचिव – समिर नेपाल सहसचिव–उर्मिला सुनुवार सहसचिव–चन्द्र रिजाल