रोचक/विचित्र संसार

सबैलाई हसाउँने बच्चाको त्यो आवाज (भिडियो)

By खबरहब

May 13, 2021

साना बालबालिकाका केही यस्ता हर्कतहरु हुन्छन् जसलाई देखेर ठुलाहरु पनि हैरान हुने गर्दछन् । सामाजिक सञ्जालमा यस्तै एक भिडियो भाइरल बनेको छ ।

भिडियोमा एक बालक, आफ्नो छेउमा बसेको बाख्राले कराएपछि ठ्याक्कै उसको आवाजमा कराउँछन् । रमाइलो त के छ भने बाख्राले कराएपछि ती बालक यति क्यूट तरिकाले बाख्राको आवाज निकाल्छन् जसले भिडियो हेर्ने सबैलाई मुस्कुराउन बाध्य बनाउँछ ।

इन्स्टाग्राममा अपलोड भएको यो भिडियोमा लाखौं लाइक र हजारौं कमेन्ट आएको छ । जसमा धेरैले उक्त बालकको कपी गर्ने आवाजको तारिफ गरेका छन् ।

 

View this post on Instagram

 

A post shared by Goats Empire (@goats.empire)