इनसाइट/स्पेशल

भक्तपुरमा बढ्न थाल्यो पर्यटकीय चहलपहल (फोटोफिचर)

By खबरहब

November 13, 2021

काठमाडौँ– कोरोना कहरले थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ ।

अहिले नेपालका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बाक्लिएको छ । भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा घुम्ने पर्यटकको संख्या पनि बढ्न थालेको छ ।

अहिले भक्तपुर दरवार स्क्वायर परिसरमा विदेशी पर्यटक पनि आउन थालेका छन् ।

भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा घुम्दै विदेशी पर्यटक ।
भक्तपुर दरबारक्षेत्र अवलोकन गर्दै पर्यटक

तस्वीर रासस