राजनीति

शेखर कोइरालाको प्यानल सार्वजनिक (सूचीसहित)

By खबरहब

December 13, 2021

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

निर्वाचनका लागि संस्थापनपक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा र बिमलेन्द्र निधि र इतरसमूहबाट शेखर कोइराला तथा प्रकाशमान सिंह प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अर्का एक जना कल्याण गुरुङ पनि सभापतिमा उठेका छन् ।

तर मुख्य प्रतिस्पर्धा देउवा र कोइरालाबीच हुने धेरैको अनुमान छ । चुनाव हुने भएपछि दुबै समूहले आ-आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।

हेर्नुहोस शेखर समूह