राजनीति

मतदान गरेर बाहिरिए कांग्रेस सभापतिका उम्मेदवार सिंह

By खबरहब

December 13, 2021

काठमाडौँ- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन् ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका सिंह मतदान गरेर राष्ट्रियसभा गृहबाट बाहिरिएका हुन् ।

मतदानअघि उनले प्रतिनिधिहरूसँग मत मागेका थिए ।