समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए रु

By खबरहब

December 13, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ७१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

०–१० वर्ष –७ ११–२० वर्ष –३६ २१–३० वर्ष –७१ ३१–४० वर्ष – ६२ ४१–५० वर्ष – ६० ५१–६० वर्ष – ४४ ६१–७० वर्ष –१९ ७१–८० वर्ष – ९ ८० वर्षभन्दा माथि –५ अज्ञात– ०