समाचार

मनकामना केबलकार दुई दिन बन्द

By खबरहब

October 14, 2021

काठमाडौँ- धार्मीक पर्यटकीय स्थल मनकामना जाने केबलकार दुई दिनका लागि बन्द गरिएको छ ।

बडादसैँका कारण दुई दिन सेवा बन्द गरिएको हो । आजदेखि बन्द गरिएको केवलबार शनिबार खुला हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।