राजनीति

प्रधानन्यायाधीशको पक्षमा युवाहरुको मोटरसाइकल र्‍याली, थप ६ जना पक्राउ

By खबरहब

November 14, 2021

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको पक्षमा युवाहरुको मोटरसाइकल र्‍याली गरेका छन् ।

सर्वोच्च अदालतमा नेपाल बार एशोसिएसनको धर्ना जारी रहेका बेला केही युवाहरुले प्रधानन्यायाधीशको पक्षमा मोटरसाइकल र्‍याली गरेका हुन् ।

बाटो जाम गर्ने गरेपछि प्रहरीले ६ जनाबढीलाई नियन्त्रणमा लिएको छ । अहिले अदालत परिसरको अवस्था तनावग्रस्त बनेको छ ।