राजनीति

अपडेट : २१०६ मतगणना सकियो, देउवा एक हजार नजिक

By खबरहब

December 14, 2021

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाको पछिल्लो विवरण यस्तो छ ।

शेरबहादुर देउवा -९९१

शेखर कोइराला -७६२

प्रकाशमान सिंह १७४

विमलेन्द्र निधी-१३७

कल्याण गुरुङ-९