अब करिब १५ सय मत गन्न बाँकी, ३२८२ मतगणना सकियो

By खबरहब

December 14, 2021

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाको पछिल्लो विवरणअनुसार अहिलेसम्म ३२८२ मतगणना सकिएको छ । अब करिब १५ सय मत गन्न बाँकी छ ।

शेरबहादुर देउवा – १५५६ डा. शेखर कोइराला – ११९७ प्रकाशमान सिहं – २५७ विमलेन्द्र निधि – २०१ कल्याण गुरुङ – १७