फाइल फोटो

समाचार

काठमाडौं उपत्यकामा १४७ कोरोना संक्रमित थपिए

By खबरहब

December 14, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०९ जना, भक्तपुरमा ८ जना र ललितपुरमा ३० जना कोरोना संक्रमित थपिएका हुन् ।