समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

December 14, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –१ ११–२० वर्ष –३९ २१–३० वर्ष –५० ३१–४० वर्ष – ५९ ४१–५० वर्ष – ३८ ५१–६० वर्ष – १५ ६१–७० वर्ष –१५ ७१–८० वर्ष – ९ ८० वर्षभन्दा माथि –३ अज्ञात– ०