फाइल फोटो

देश/प्रदेश

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अबरुद्ध

By खबरहब

October 15, 2021

स्याङ्जा- कालीगण्डकी करिडोर सुक्खा पहिरोका कारण अबरुद्ध भएको छ ।

शुक्रबार बिहान पहिरो खसेर सडक अबरुद्ध हुँदा त्यस क्षेत्रमा सवारीहरु आवत रोकिएका छन् । पहिरोले खानेपानेको पाइप पनि बगाएको छ।

सडक खुलाउने समय लागे राक्सेवासीलाई खानेपानीको समस्या आउन सक्ने छ । टीकाको दिन डोजर अपरेटरहरु पनि नभएकाले समस्या भएको छ ।