आर्थिक

सावित्री-कञ्चनजंगा अगरवत्तीले ‘फुड फर लाइफ नेपाल’लाई गर्‍यो सहयोग

By खबरहब

November 15, 2021

काठमाडौँ- सावित्री-कञ्चनजंगा अगरवत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ ।

उद्योगले उपलब्ध गराएका सामग्री फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई सहयोग उपलब्ध गराएको हो ।