मुद्रा

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

By खबरहब

December 15, 2021

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ १३ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३३ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?