समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

December 15, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –९ ११–२० वर्ष –३५ २१–३० वर्ष –५३ ३१–४० वर्ष – ५६ ४१–५० वर्ष – ३० ५१–६० वर्ष – ४२ ६१–७० वर्ष –१३ ७१–८० वर्ष – १० ८० वर्षभन्दा माथि –३ अज्ञात– १