जोक्स

जोक्स : सीतामाथि हात

By खबरहब

October 16, 2021

एक दिन रावणलाई भगवानको अदालतमा लगिएछ । अनि भगवानहरुले रावणलाई गीतामाथि हात राख्न भनेछन् ।

तर रावणले नमानीकन भनेछसीतामाथि हात राख्दा त यति ठूलो समस्या आयो अब म गीतामाथि हात किन राख्ने ?

साभार  : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट