जोक्स

जोक्स : स्याल देखेर

By खबरहब

October 16, 2021

एक दिन तिनजना महिला नबोल्ने ब्रत लिएर पोखरी तिर नुहाउन गएछन् । बाटोमा एउटी महिलाले एउटा स्याल देखेर अरुलाई भनिछ

त्यस महिला : ऊ हेर त स्याल ।

अर्की महिला : ला, यो त बोली ।

यो सुनेर अन्तिम महिलाले भनिअन्तिम महिलाले भनी म त बोलेकी छैन ।

साभार  : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट