पर्यटन

प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त

By खबरहब

November 16, 2021

जनकपुरधाम– प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् ।

नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन् ।