आर्थिक

राष्ट्र बैंकको प्रवक्तामा भट्ट

By खबरहब

December 16, 2021

काठमाडौँ – नेपाल राष्ट्र बैंकले नयाँ प्रवक्ता तोकेको छ ।

अर्थशास्त्रमा विद्यावरिधि गरेका डा. गुणाकर भट्टलाई प्रवक्ताको जिम्मेवारी दिइएको गर्भनरको कार्यालयले जनाएको छ ।

बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भट्टलाई आजैदेखि लागू हुने गरी प्रवक्ता बनाइएको जनाइएको छ ।