समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

December 16, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ४४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –३ ११–२० वर्ष –१५ २१–३० वर्ष –४४ ३१–४० वर्ष – ३१ ४१–५० वर्ष – ३० ५१–६० वर्ष – २३ ६१–७० वर्ष –८ ७१–८० वर्ष – ४ ८० वर्षभन्दा माथि –२ अज्ञात– ०