राजनीति

महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना) विजयी

By खबरहब

December 16, 2021

काठमाडौँ– नेपाली कांग्रेसको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना विजयी भएकी छन् । विहीबार राति सम्पन्न मतगणनामा देउवा प्यानलकी उनले कोइराला प्यानलकी उम्मेदवार कमला पन्तलाई पराजित गरिन् ।

डिनाले २५३३ मत पाएकी छन् । यस्तै कमला पन्त २१०५ मत पाएकी छन् ।