काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ८७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –८ ११–२० वर्ष –२१ २१–३० वर्ष –७२ ३१–४० वर्ष – ८७ ४१–५० वर्ष – ७१ ५१–६० वर्ष – ५१ ६१–७० वर्ष –२० ७१–८० वर्ष – २१ ८० वर्षभन्दा माथि –११ अज्ञात– १