जोक्स

जोक्स : एघार रथ

By खबरहब

October 18, 2021

बुढी : रामका बाबु दशरथ थिए, दशरथका बाबु एकारथ थिए । बुढा ! अब तिमी भन— एकारथका बाबु को थिए ?

बूढा : एकारथका बाबु बाररथ थिए ।

साभार :भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट