काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –४ ११–२० वर्ष –२२ २१–३० वर्ष –६६ ३१–४० वर्ष – ६२ ४१–५० वर्ष – ३३ ५१–६० वर्ष – ३८ ६१–७० वर्ष –१९ ७१–८० वर्ष – १३ ८० वर्षभन्दा माथि –१३ अज्ञात– २