टिप्स

मोटोपन हटाउने यस्तो छ सजिलो तरिका

By खबरहब

February 19, 2021

काठमाडौँ– मोटोपना अहिले धेरैको समस्या हो । अनेक उपाय गर्दा पनि कतिपयले मोटोपना घटाउन सकिरहेका हुँदैनन् । यहाँ हामीले मोटोपना घटाउने केही टिप्सहरू प्रस्तुत गर्दैछौँ-

यसरी हटाउनुस् मोटोपनाः

१.  तोतो रस पिउनाले मोटोपन हट्छ ।

२.  महसँग पिप्पली चूर्ण चटाउनाले मोटोपन हट्छ ।

३.  बासी–चीसो पानीमा मह हालेर पिउनाले मोटोपन हट्छ ।

४.  धतूरोका पातहरुको रस शरीरमा मालिश गर्नाले मोटोपन ठीक हुन्छ ।

५.  वायुविडङ्ग, सुठो, जवाखार, लोहासार र अमलाको ४ ग्राम चुर्ण महसँग खानाले मोटोपन हट्छ ।

साभार- घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट