फाइल फोटो

देश/प्रदेश

पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध

By खबरहब

October 19, 2021

सुर्खेत– वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध भएको छ ।

कर्णाली राजमार्गको कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा दुई स्थानमा झरेको पहिरोले राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोका कारण मंगलबार बिहानदेखि सडक अबरुद्ध भएको हो ।